FreeNepal.com.np

Share/Bookmark

September 16, 2011

गिनिज विश्व कीर्तिमानमा पर्ने सम्भावना रहेको धाःबाजा

Filed under: nepal - freenepal @ 2:53 am

काठमाडौ । सदियौंदेखि बहुजाति, बहुभाषी तथा बहु संस्कृतिको साझा फूलवारीको रूपमा रहेको नेपालमा विभिन्न जातिका सांस्कृतिक धरोहरको जगेर्ना गरी विश्वकै ध्यान आकृष्ट समेत गराउन आ–आफ्नै शैलीमा प्रयास भई रहेका छन् । यसको पछिल्लो उदाहरण बन्न लागेको छ– धाः बाजाको भव्य सार्वजनिक प्रस्तुति । (more…)

Share/Bookmark

राजधानीमा दमकल छन्, सेवा छैन

Filed under: nepal - freenepal @ 2:52 am

काठमाडौ । काठमाडौँ उपत्यका र आसपासका नगरमा भीषण आगलागी भएमा दमकल वा वारुणयन्त्रको सेवा प्राप्त नहुने अवस्था सिर्जना भएको छ । (more…)

Share/Bookmark

September 19, 2010

एमाओवादी र एमालेसहितको सरकार बनाउने विषयमा छलफल

Filed under: nepal - freenepal @ 3:20 pm

काठमाडौँ सबै दलको सहमतिमा सरकार बन्न नसके दुई तिहाई बहुमत पुर्‍याएर एकीकृत नेकपा -माओवादी) र नेकपा -एमाले) को सरकार बनाउने विषयमा एनेकपा -माओवादी) र केही साना दलहरूबीच छलफल भएको छ । (more…)

Share/Bookmark

स्लाइसविरुद्ध मुद्दा

Filed under: nepal - freenepal @ 3:45 am

म्याग्दी अरुण बेभरेजको उत्पादन ‘स्लाइस’मा अखाद्य पदार्थ भेटिएपछि उक्त कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ ।
उक्त कम्पनीको उत्पादनबाट सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै आवश्यक कारोबारका लागि सरकारी वकिलको कार्यालयमार्फत स्थानीय प्रशासनमा उजुरी गरिएको हो ।
खाद्य ऐन २०५३ अनुसार उक्त कम्पनी र त्यसका उत्पादन बेच्ने स्थानीय बिक्रेता रामसन्देश स्टोरलाई पनि विपक्षी बनाइएको छ ।
यसैबीच, प्रमुख जिल्ला अधिकारीले उक्त कम्पनीविद्धरु कारबाही गर्न केन्द्रमा पत्राचार भइसकेको जानकारी दिनुभयो

Share/Bookmark

बिरामी मर्कामा

Filed under: nepal - freenepal @ 3:42 am

मालहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भौतिक सुविधा नहुँदा बिरामी मर्कामा परेका छन् । (more…)

Share/Bookmark

September 16, 2010

कतारका जनजातिहरु र माओवादी सभासदबीच अन्तरक्रिया

Filed under: nepal - freenepal @ 12:04 pm

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले एनेकपा माओवादी सभासद नारायण शर्मा पौडेल संग गत सेप्टेम्बर १२ का दिन अन्तरकृया कार्यक्रम सम्पन्न गरेका छन् (more…)

Share/Bookmark

September 13, 2010

दसैँको मुखमा महँगी, खोटाङवासी चिन्तित

Filed under: nepal - freenepal @ 12:44 pm

खोटाङ,मा लगातारको वर्षाले यातायात सञ्चालन हुन नसक्दा खोटाङमा महांगी बढेको छ । दैनिक उपभोग्य सामग्रीको अभावसँगै सामानको मूल्य दोब्बर वृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् । (more…)

Share/Bookmark

मौरीको घारबाट दुई लाख, महबाट तीन लाख कमाइ

Filed under: nepal - freenepal @ 12:08 pm

पर्व मनग्य कमाइ हुन थालेपछि गाउँलेहरू मौरीपालन व्यावसायतर्फ आकर्षिर्त हुन थालेका छन् । (more…)

Share/Bookmark

गाउँगाउँमा पत्रकार बनाउने अभियान

Filed under: nepal - freenepal @ 11:55 am

एकीकृत नेकपा -माओवादी) ले ‘एक गाउँ एक पत्रकार’ अभियान थाल्ने भएको छ । (more…)

Share/Bookmark

पत्रकार त्रिपाठीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Filed under: nepal - freenepal @ 11:44 am

काठमाडौ। बरिष्ठ पत्रकार एवम् छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकास त्रिपाठीले नेपाली काग्रेसको आसन्न बाह्रौ महाधिवेसनकालागी केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ । (more…)

Share/Bookmark

अब जनविद्रोहबाट सत्ता कब्जा गर्छौः बैद्य

Filed under: nepal - freenepal @ 11:43 am

काठमाडौ । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले माओवादीलाई संसदबाट सत्तामा जानबाट रोक्ने काम भईरहेकोले अब जनविद्रोहबाट सत्ता कब्जाको विकल्प नभएको बताउनु भएको छ । (more…)

Share/Bookmark

मलेसियामा भब्य र बिभिन्न कार्यक्रम सम्पनन् बिदेशमा बस्ने नेपालीलाई ईद नै हो दशै तिहार मेटियो झझलको

Filed under: nepal - freenepal @ 11:40 am

मलेसियामा भब्य र बिभिन्न कार्यक्रम सम्पनन् बिदेशमा बस्ने नेपालीलाई ईद नै हो दशै तिहार मेटियो झझलको
डि.बी संघर्ष क्वालाम्पुर
ईस्लामीक धर्मालम्बीहरुको माहान चार्ड ईदको ४ दिने लामो बिदामा मलेसियमा रहेका नेपालीहरुले बिभिन्न मनोरञ्नतात्मक र श्रीजनशिल कार्यकामहरु गरेर बिताएका छन् । (more…)

Share/Bookmark

September 11, 2010

तीज तडकभडक बन्दैछ

Filed under: nepal - freenepal @ 10:31 am

ललितपुर, हिन्दु महिलाले मनाउादै आएको तीज पर्व समयका गतिसँगैपरिवर्तन हुादै गइरहेको छ । (more…)

Share/Bookmark

लागुऔषधसहित दुई युवक पक्राउ

Filed under: nepal - freenepal @ 10:18 am

परासी,नेपालमा प्रतिवन्धित लागुऔषधसहित दुई युवकलाई शनिबार दिउसो सशस्त्र प्रहरीले पक्राउ गरेको छ । (more…)

Share/Bookmark

इद मनाइयो

Filed under: nepal - freenepal @ 10:11 am

वीरगन्ज मुस्लिम समुदायले वीरगन्जका विभिन्न मस्जिदमा शनिबार बिहान नमाज पढेर एकआपसमा बधाई साटसाट गरी ँइद-उल-फितरू मनाएका छन् । (more…)

Share/Bookmark

September 10, 2010

बिरामीको मृत्यु, आफन्त बेपत्तानेकााको महाधिवेशन- तराईवासीको अपेक्षा

Filed under: nepal - freenepal @ 1:33 pm

आज विराटनगरस्थित न्यूरो रिसर्च सेन्टर अस्पतालमा उपचार गर्दागर्दै एक व्यक्तिको मृत्यु भएपछि निजका आफन्तले मृत व्यक्तिलाई अलपत्र छाडेर भागेका छन् । (more…)

Share/Bookmark

म्याद थप

Filed under: nepal - freenepal @ 1:14 pm

व्यवस्थापिका-संसद, महिला, बालबालिका र समाज कल्याण समितिको आज बसेको बैठकले समितिअन्तर्गत गठित ‘नर्सिङ तथा सामान्य चिकित्सा विषयका कार्यक्रम सञ्चालन गर्ने कलेजहरू खोल्ने मापदण्डसम्बन्धी अध्ययन अनुगमन उपसमिति’ को म्याद असोज १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । (more…)

Share/Bookmark

सहयोगका लागि याचना

Filed under: nepal - freenepal @ 1:11 pm

झापामा आज ढाडको रोगका कारण धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ताप्लेजुङका दुर्गा सापकोटालाई झापाको दमकका स्थानीय बासिन्दाले रु ५० हजार आर्थिक सहयोग गरेका छन् । (more…)

Share/Bookmark

बस दुर्घटनामा एकजनाको मृत्यु

Filed under: nepal - freenepal @ 1:06 pm

दाङमा आज भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । (more…)

#################################################### #### Do Not Remove #### -->

Get free blog up and running in minutes with Blogsome
Theme designed by Alex King